एजेन्सी । लगातार तीन पटक ब्याजदर कटौतीपछि अमेरिकी फेडरल रिजर्भले परिवर्तन नभएसम्मका लागि दर समायोजन नगर्ने सङ्केत गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबका बावजुद फेडको यो धारणा सार्वजनिक भएको हो । फेडरल रिजर्वले नयाँ ट्रम्प प्रशासनले कुन नीतिहरू...