काठमाडौं। गायिका मेलिना राईको स्वर रहेको फूलहरू मगमगको म्युजिक भिडिओ सार्वजनिक भएको छ। बेलायतका रमणीय स्थानहरूमा छायाङ्कन गरिएको भिडिओमा सुन्दरी मोडल तथा भ्लगर सृजना निङ्लेखुको बेजोड अभिनय देख्न सकिन्छ। सार्वजनिक भिडिओमा गज्जबसँग खुलेकी सुन्दरी सृजनाले आफूलाई प्रकृतिसँग तुलना गर्दै...