काठमाडौं । हनुमानढोका स्थित नाशल चोकका रहेको दशैंघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याइएको छ । घटस्थापनाको दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैं घरमा आस्विन शुक्ल सप्तमीका दिन फूलपातीको रूपमा शुभ साइतको प्रतीक उखु, हलेदो,...