काठमाडौं । प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर फुल कोर्ट बैठक बहिष्कार गरेका सर्वोच्च अदालतका न्यायाधीशहरू त्यहाँ सहभागी भएका छन्। हिजो मात्रै उनीहरूले प्रधानन्यायाधीश राणालाई भेटेर राजीनामा दिन सुझाव दिएका थिए। तर राणाले राजीनामा नदिने बरु महाभियोगको अडान लिएका...