काठमाडौं। कबड्डी ४ की हिरोईन् मिरुना मगरविरुद्ध बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गरेका छन्। भिक्षु फुर्वा साङ्मो तामाङले मुद्दा हालेका काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले पुष्टि गरे। गत जेठ १५ गते...