फुन्जो झाङ्मु लामा

सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने नेपाली महिलाको विमानस्थलमा स्वागत (तस्वीरहरु)

काठमाडौ‍ं । सर्वोच्च शिखर सगरमाथाको सबैभन्दा छिटो आरोहण गर्ने महिला आरोही फुन्जो झाङ्मु लामा काठमाडौं आइपुगेकी छिन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा आफन्त, परिवारजन र शुभचिन्तकले स्वागत गरेका छन् । गोरखाको चुम उपत्यकामा जन्मेकी लामाले १४.५ घण्टामा सगरमाथाको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved