काठमाडौं । नेपाली युवा उद्यामी मञ्चले आयोजना गरेको फुटसल कपको उपाधि ललितपुर च्याप्टरले जितेको छ । काठमाडौंको रातोपुलस्थित भिलोसिटी एरिनामा भएको फाइनल खेलमा काठमाडौं च्याप्टरलाई ३–१ गोल अन्तरले हराउँदै ललितपुरले उपाधि उचालेको हो । ललितपुर च्याप्टरको जितमा किरण प्रताप...