एजेन्सी। शाहरुख खानको फिल्म ‘पठान’ सुपरहिट भएपछि भारतको समाजवादी पार्टीका अध्यक्ष तथा उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादवले भारतीय जनता पार्टीलाई निशाना बनाएका छन् । अखिलेश यादवले मंगलबार ट्वीटरमा लेखेका छन्, ‘पठान’ सुपरहिट हुनु भनेको देश र विश्वमा सकारात्मक...