काठमाडौं । बलिउड चलचित्र नगरीकी नेपाली अभिनेत्री मनीषा कोइरालाले ‘फिल्मफेयर ओटीटी अवार्ड–२४’मा उत्कृष्ट अभिनेत्रीको (फिमेल एक्टर)को उपधि जितेकी छिन् । उनले ‘हिरामण्डी’बाट उक्त पुरस्कार हात पारेकी हुन् । हिरामण्डी सञ्जयलीला भन्सालीद्वारा निर्देशित ‘हिस्टोरिकल ड्रामा’ हो । यस सेरिजमा मनीषासँगै...