फिफा विश्वकप फुटबल २०२२

काठमाडौं। विश्वकप फुटबलमा मोरक्कोविरुद्धको पहिलो हाफमा क्रोएसियाले अग्रता लिएको छ। कतारको खलिफा अन्तर्राष्ट्रिय रंगशालामा जारी खेलको पहिलो हाफमा क्रोएसियाले १ गोलले अग्रता लिएको हो। पहिलो हाफ २–१ गोलअन्तरमा सकिएको हो । क्रोएसियाको लागि जोस्को ग्वार्डियोल र मिस्लाभ ओर्सिकले गोल...