एजेन्सी । फिफा वर्ष खेलाडी २०२२ को अन्तिम मनोनयन सार्वजनिक भएको छ । फिफाले गएराति मेसीसहित उत्कृष्ट तीनमा पर्न सफल खेलाडीको सूची सार्वजनिक गरेको हो। विश्वकप विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेसीले उपाधिका लागि फ्रान्सका केलियन एम्बाप्पे र करिम बेन्जिमासँग...