फिफा क्लब विश्वकप

काठमाडौं। फ्रेन्च क्लब पेरिस सेन्ट-जर्मेन (पीएसजी) फिफा क्लब विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। आइतबार राति भएको प्रि-क्वाटरफाइनल खेलमा अमेरिकी क्लब इन्टर मियामीलाई ४-० को फराकिलो अन्तरले हराउँदै पीएसजीले अर्को चरणमा आफ्नो स्थान पक्का गरेको हो। पीएसजीको जितमा जोआओ...