फिजी

फिजीमा १६ वर्षपछि नयाँ प्रधानमन्त्री निर्वाचित

काठमाडौं। सिटिभेनी रबुका फिजीको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । संसदले शनिबार उनी निर्वाचित भएको घोषणा गरेको छ । राबुका, सन् २०२१ मा गठन भएको फिजीको राजनीतिक दल जन गठबन्धनका नेता हुन्। रबुका संसदको २८ मतले निर्वाचित भए भने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved