फार्मेसीमा बिरामीको उपचार

फार्मेसीमै बिरामीको उपचार गर्ने गरौजा र चौधरीलाई एक लाख रुपैयाँ जरिवाना

दमौली । अधिकार क्षेत्र बाहिर गई बिरामीलाई भर्ना गरी उपचार गरेको अभियोगमा पक्राउ परेका तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक जरिवाना रकम तिरेर रिहा भएका छन् । तनहुँ जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्य र दलबहादुर केसीको इजलासले पक्राउ परेका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved