काठमाडौं। नेपाल टी–२० लिगमा फारवेस्ट युनाइटेडले विराटनगर सुपर किङ्सलाई १५७ रनको लक्ष्य दिएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा फारवेस्ट पूरै ओभर खेल्दा ९ विकेट गुमाएर १५६ रन बनायो। फारवेस्टको लागि विनोद भण्डारीले ४५ र हसमतुल्लाह शाहिदीले...