काठमाडौं। नेपाल टी–२० लिगमा फारवेस्ट युनाईटेडले काठमाडौं नाइट्सलाई १९८ रनको विशाल लक्ष्य दिएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा फारवेस्टले पुरै ओभर खेलेर ४ विकेट क्षतिमा १९७ रन बनाएको हो । फारवेस्टका हश्मतुल्लाह शहिदी र विनोद भण्डारीले...