काठमाडौं । फागु खेल्ने क्रममा अवाञ्छित गतिविधि नगर्न प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ । फागु खेल्न नचाहनेलाई जबरजस्ती नगर्न र यदि त्यस्तो गरिए प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ । सभ्य र मर्यादित रुपमा फागु पर्व मनाउन आग्रह गर्दै...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved