काठमाडौं । वसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्रमा तीनखण्डे चीर ठड्याएसँगै काठमाडौं उपत्यकामा यस वर्षको फागु पर्व (होली) विधिवत सुरु भएको छ । शुक्रबार बिहान ८ बजेर ३३ मिनेटको शुभ साइतमा रङ्गीविरङ्गी ध्वजापताका सहितको ३२ फिट अग्लो तीनखण्डे चीर ठड्याइएसँगै देशभर...