काठमाडौं। विश्वकै सबैभन्दा लोकप्रिय स्मार्टफोन ब्रान्ड सामसङ नेपालमा आविष्कारको क्षेत्रमा सधैँ अग्रणी रहँदै आएको छ। स्मार्टफोनको दुनियाँमा नयाँ उन्नत नवीनतम प्रविधि भित्र्याउनुमा सामसङको अलग्गै प्रतिष्ठा रहेको छ, चाहे यो फोल्डेबल स्मार्टफोन प्रविधिलाई उन्नत बनाउन रहेको भूमिका होस् या स्मार्टफोनबाट...