सोलुखुम्बु। नेपाल इन्टरनेट फाउन्डेसन र इन्टरनेट सोसाइटीको सयुक्त प्रयासमा एभरेस्ट कम्युनिटी नेटवर्क सोलुखुम्बुको खुन्दे र खमजुङ गाउँमा फाइबर बिच्छ्याइएको छ। तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारी विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहन गरेको ७०औँ वार्षिकोत्सवको अवसरमा २ गाउँमा फाइबर...