काठमाडौं। कोरोना संक्रमित बढेपछि ‘नेपाल फर्मा एक्स्पो –२०२२’ निर्धारित मितिभन्दा दुई महिना पछि सरेको छ। फागुनमा हुने भनिएको एक्स्पो सारिएको हो। नेपाल औषधि उत्पादक संघ (एपोन)ले एक्स्पोको मिति सार्दै वैशाखमा पु¥याएको छ। एपोनले यसअघि ६ देखि ८ फागुनमा एक्स्पो...