काठमाडौं। काठमाडौंको नागार्जुन नगरपालिका–१ स्थित रानीवनमा रहेको फर्निचर उद्योगमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । सिलिन्डर पड्किएर आगलागी भएको एकजना प्रहरी अधिकृतले बताए । आगो निभाउन ४ वटा दमकल प्रयोग गरिएको छ ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved