काठमाडौंको रानीवनस्थित फर्निचर उद्योगमा आगलागी

नेपालभ्युज

काठमाडौंको रानीवनस्थित फर्निचर उद्योगमा आगलागी
सांकेतिक तस्वीर।

काठमाडौं। काठमाडौंको नागार्जुन नगरपालिका–१ स्थित रानीवनमा रहेको फर्निचर उद्योगमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सिलिन्डर पड्किएर आगलागी भएको एकजना प्रहरी अधिकृतले बताए । आगो निभाउन ४ वटा दमकल प्रयोग गरिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved