काठमाडौं । दाललाई प्रोटिनको सबैभन्दा ठूलो स्रोत मानिन्छ । त्यसैले यसलाई आफ्नो आहारमा समावेश गर्नु पर्छ । दालमा प्रोटिनका साथै भिटामिन र मिनरल्स प्रशस्त मात्रामा हुन्छ, जुन स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । बोडीको दाललाई पोषक तत्त्वहरूको पावरहाउस भनिन्छ ।...