काठमाडौं। काठमाडौंबाट आज (बुधबार) प्रकाशित दैनिक पत्रिकाहरूले नेपालीलाई ‘नक्कली भुटानी शरणार्थी बनाउने प्रपञ्चमा लागेको गिरोहका नाइकेहरूले सिंहदरबार र बालुवाटारमै गएर करोडौँ रुपैयाँ लेनदेन गरेको’ समाचार छापेका छन्। गिरोहका नाइके सानु भण्डारीले सरकारी तहबाट काम गराउन सिंहदरबारदेखि मन्त्री क्वार्टर र...