काठमाडौं : नेपाल पत्रकार महासंघले सञ्चारसम्बन्धी विधेयक टुङ्गोमा पुर्याउन सरकारको ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष विपुल पोख्रेल सहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी चालु अधिवेशनमै विधेयक पास गर्न ध्यानाकर्षण गराएको हो । सञ्चारसम्बन्धी कानुन बनाउन नहुँदा पत्रकारहरूलाई दु:ख...