काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ। मन्त्री आलेको निजी सचिवालयका अनुसार आलेसहित उनका स्वकीय सचिव हेमन्त रेग्मी पनि कोरोना संक्रमित भएका छन्। यसअघि, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, नेकपा...