काठमाडौं। प्रतिनिधिसभा सदस्य प्रेम आले र माया राईले आज शपथ ग्रहण गर्दैछन्। सांसद द्वय आले र राईले दिउँसो साढे १२ बजे सिंहदरबारमा शपथ लिने संघीय संसद् सचिवालयले जनाएको छ। उनीहरूलाई प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबराले शपथग्रहण गराउने छन्।...