‘प्रीत कर डोरी

नागपुरी गीत ‘प्रीत कर डोरी’ मा मोडल सोफी धरेलको रोमाञ्चक अभिनय

काठमाडौं। मोडल सोफी धरेलको नयाँ म्युजिक भिडिओ ‘प्रीत कर डोरी’ सार्वजनिक भएको छ। नागपुरी गीत महाली युट्युब च्यानलबाट सार्वजनिक भएको हो। शुभम लाक्रा र खुसीको स्वरमा रहेको गीतको भिडिओको कोरियोग्राफर रामजी लामिछाने हुन्। गीतको शब्द शुभम लाक्राकै रहेको छ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved