सर्लाही। लालबन्दी नगरपालिका-१७ की १५ वर्षीया किशोरीको हत्याको विषयलाई लिएर स्थानीयले सर्लाही जिल्ला प्रशासनमा पुगेर प्रदर्शन गरेका छन्। गत साउन ३१ गते घरबाट हराएकी १४ वर्षीय किशोरी प्रियंका भुजेलको शव चार दिनपछि लालबन्दी नगरपालिका-६ स्थित कालिन्जोर पुलभन्दा केही तल...