काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले मंगलबार संसद्मा पेश गरेको आगामी आर्थिक वर्ष २०७९/८० को विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथि एमालेले असन्तुष्टि जनाएको छ। बजेट अधिवेशन शुरु भएसँगै अर्थमन्त्री शर्माले मंगलबार बजेटका सिद्धान्त तथा प्राथमिकता संसद्मा पेश गरेका थिए। विनियोजन विधेयकका...