काठमाडौं । बाल गायक प्रिन्स सिलवालले ‘बुट्टेसारी’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ। महिलाहरुको महान चाड हरितालिका तिजलाई लक्षित गरेर सिलवालले सो भिडियो सार्वजनिक गरेका हुन्। भिडियोमा एक महिनाअघिदेखि महिलालाई तिज लाग्ने र त्यसले बालबालिकालाई कस्तो प्रभाव परेको छ भन्ने...