एजेन्सी। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनको मृत्यु आफ्नो देशको लागि खुसीको खबर भएको बताएका छन् । यस्तै, उनले विमान दुर्घटनासँग आफ्नो कुनै सम्बन्ध नभएको बताएका छन् । राजधानी कीभमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै जेलेन्स्कीले भने,...