काठमाडौं । चीनका लागि प्रस्तावित राजदूत प्रा.डा. कृष्णप्रसाद ओलीले बीआरआईबारे सरकारले लिने नीति तथा निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार सङ्घीय संसद्को संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूत ओलीले यस्तो बताएका हुन् । सांसदहरूले सोधेका प्रश्न र सुझाएका...