काठमाडौं। इन्डोनेसियाका रक्षामन्त्री प्राबोबो सुबियान्तो गत महिनाको राष्ट्रपति चुनावको विजेता घोषित भएका छन्। इन्डोनेसिया विश्वको नै तेस्रो ठुलो लोकतन्त्र भएको मुलूकको रुपमा चिनिन्छ। प्राबोबोले एकताको लागि अपिल गर्दा उनका प्रतिद्धन्दी एनीस बास्वेदन र गञ्जर प्रणोवोले नतिजामा प्रतिस्पर्धा गर्ने वाचा...