प्रादेशिक अङ्कगणित

नयाँ गठबन्धनको प्रादेशिक अङ्कगणित : बागमतीमा एक सिट अपुग, सुदूरपश्चिममा मुख्यमन्त्री गुम्ने ‘डर’

काठमाडौं । सङ्घीय सत्ता गठबन्धन फेरिएसँगै त्यसको प्रभाव प्रदेश सरकारहरूमा पनि देखिएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन एमालेमा सारेपछि प्रदेश सरकारहरूमा पनि त्यसको प्रभाव देखिन थालेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved