प्रहरी वरिष्ठ हवल्दार

सेवाग्रहीबाट घुस लिएको आरोपमा पक्राउ परे प्रहरी वरिष्ठ हवल्दार

काठमाडौं ।  प्रहरी प्रभाग बुढानिलकण्ठमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार बिष्णु सिंह सेवाग्राहीबाट घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले बुधबार सिंहलाई बुढानिलकण्ठ-२, वासिकबाट नियन्त्रणमा लिएको हो । सिंहले कुख्रे खोलाको ढल सरसफाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved