काठमाडौं। प्रहरी रिपोर्ट लिने ‘अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र प्रणाली’मा समस्या आएको छ। सिस्टम अपग्रेड गर्ने क्रममा शनिबारदेखि नै आएको समस्या अझै समाधान हुन नसकेपछि सेवाग्रहीलाई समस्या भएको हो। नेपाल प्रहरीकाका अनुसार अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र प्रणालीमा सिस्टम अपग्रेड गर्ने...