धनगढी। सुदूरपश्चिम प्रदेशमा एक महिनामा विभिन्न मुद्दाका ११६ जना प्रतिवादी पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको एक महिने कार्य प्रगति विवरणमा सवारी साधन, लागुऔषध लगायतका मुद्दामा ११६ जना व्यक्ति पक्राउ परेको जानकारी दिइएको हो ।...