प्रहरी नियन्त्रणमा

वसन्तपुरमा हुलहुज्जत गरेको भन्दै बालेनका समर्थक प्रहरीको नियन्त्रणमा

काठमाडौं । इन्द्रजात्रामा विवाद भएपछि महानगरका मेयर बालेन शाहका १३ जना समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इन्द्रजात्रामा अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फोटो अंकित टिसर्ट लगाएर हुलहुज्जत गरेको भन्दै वसन्तपुर क्षेत्र पुगेकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved