सुर्खेत। कालीकोटमा फुकोट प्रहरी चौकी २५ वर्षपछि पुनर्स्थापना गरिएको छ । सशस्त्र द्वन्द्वकालमा सुरक्षाका कारणले विस्थापित भएको प्रहरी चौकी २५ वर्षपछि शुक्रबार पुनर्स्थापना भएको हो । कालीकोट रास्कोट नगरपालिका–९ फुकोटमा (साविकको फुकोट गाविस) रहेको फुकोट प्रहरी चौकी विसं.१९८१ सालमा...