काठमाडौं । काठमाडौं महानगरपालिकाका दुई जना नगर प्रहरी अधिकृतहरूको राजीनामा स्वीकृत भएको छ । शुक्रबार बसेको कार्यापालिका बैठकले महनागरका नगर प्रहरी उपरीक्षक धनपति सापकोटा र नगर प्रहरी नायव उपरीक्षक रमेशराज बुढाथोकीले दिएको राजीनामा स्वीकृत गरेको हो । उनीहरु दुवै...