प्रहरीलाई चिनियाँ भाषा तालिम

प्रहरीलाई चिनियाँ भाषा तालिम

काठमाडौं।  पर्यटक प्रहरीलाई चिनियाँ भाषा तालिम प्रदान गरिएको छ । पर्यटक प्रहरी, इमर्जन म्यान्डरिन एकेडेमी (आइएमए) र इष्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीको सहकार्यमा पर्यटक प्रहरीलाई दुई महिने चिनियाँ भाषा प्रशिक्षण दिइएको हो । प्रशिक्षणमा सहभागी पर्यटक प्रहरीलाई बुधबार प्रमाणपत्र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved