नयाँ दिल्ली। भारतको उत्तर प्रदेशमा महिला प्रहरीसँग को नजिक हुने भन्ने विषयमा दुईजना प्रहरीबीच गोली हानाहान भएको छ । बरेली जिल्लाको एक पुलिस थानामा तैनाथ महिला प्रहरी जवानसँगको मित्रतालाई लिएर २ जना सिपाहीले सरकारी पेस्तोल चलाएको एनडीटीभीले जनाएको छ...