पीडित भनिएकी किशोरीको उजुरी लिइएन। उजुरी दर्ता नगराउनकै लागि काठमाडौं परिसरबाट महिला सेल पठाइयो। महिला सेलमा ‘मेडिकल टेस्ट’को लागि आइसकेको गाडी फिर्ता गरेर जन्म दर्ता लिएर आउन भन्दै पीडितलाई फर्काइयो। आइतबार पीडितले जन्म दर्ता लिएर जाँदा बाबुआमा लिएर अपराध...