जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाल प्रहरीलाई जनतालाई शान्ति सुरक्षाको प्रत्यक्ष अनुभूति हुनेगरी कामकाज गर्न निर्देशन दिएका छन् । ६८औं प्रहरी दिवसको अवसरमा मंगलबार प्रदेश प्रहरी कार्यालय मधेस प्रदेशले जनकपुरधाममा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले नेपाली...