वीरगञ्ज। पर्सामा प्रहरीको गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा परी इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक शंकर श्रेष्ठ र प्रहरी जवान मनोज घर्ती घाइते भएका हुन् । इलाका प्रहरी कार्यालय ठोरीको सवारी दुर्घटना हुँदा उनीहरू घाइते भएका हुन् ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved