काठमाडौं । चन्द्रागिरि नगरपालिकामा एक अर्ब रुपैयाँ लगानीमा प्रसूति अस्पताल निर्माण हुने भएको छ। जर्मन विकास बैंकको लगानीमा चन्द्रागिरि नगरपालिका–४ थानकोट गोदाममा उक्त अस्पताल निर्माण हुने भएको हो। अस्पताल निर्माणका लागि नगरपालिकाका प्रमुख घनश्याम गिरी र जर्मन विकास बैंकका...