काठमाडौं । सर्वोच्च अदालत परिसरमा हतियार लिएर प्रवेश गरेका दुर्गा प्रसाईंका बडीगार्ड माओवादी पूर्वलडाकु रहेको खुलेको छ । दीपक खड्का नाम गरेका उनी झापाको बुद्धशान्ति गाउँपालिका ३ का हुन् । उनी पहिला माओवादी सशस्त्र द्वन्द्वमा लडाकु थिए । दुर्गा...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved