काठमाडौं । एसईईको प्रश्नपत्र र उत्तर मोबाइलमा भेटिएपछि सिरहामा एक छात्रालाई प्रहरीले नियन्त्रणमा लिएको छ । एसईई (SEE) को प्रश्नपत्र बाहिरिएको घटनामा सुखीपुर नगरपालिकास्थित रजत जनक मावि (Rajat Janak SS) की एक छात्रालाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी बासुदेव...